Section 8
राष्ट्रिय वनमा कुनै व्यक्तिलाई हक प्राप्त नहुने
यस ऐन बमोजिम पट्टा पूर्जी वा प्रमाणपत्र प्राप्त गरी वा अरु कुनै प्रकारले हक वा सहुलियत प्राप्त गरेकोमा बाहेक कुनै व्यक्तिलाई राष्ट्रिय वनमा कुनै किसिमको हक वा सहुलियत प्राप्त हुने छैन।